अन्य

SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

  •   बैशाख २७, २०८३ १०:१४

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ।नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ।बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेडवृद्धि […]

सोलुदूधकुण्ड नगरपालिकामा निःशुल्क रेबिज विरुद्धको खोप अभियान सञ्चालन हुने

  •   बैशाख २४, २०८३ १८:१४

सोलुखुम्बु, २४ वैशाख ।सोलुदूधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्र रेबिज रोगको जोखिम न्यूनीकरण गर्न घरपालुवा कुकुर तथा बिरालाहरूका लागि निःशुल्क रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत ‘रेबिज नियन्त्रण कार्यक्रम’ अन्तर्गत यो अभियान सुरु गर्न लागिएको हो। नगरपालिकाले एक सार्वजनिक सूचना […]

सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।

  •   बैशाख २२, २०८३ २२:१८

नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे तापनि सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले भने उक्त दिन सेवा प्रवाह सुचारु राख्ने निर्णय गरेको छ। नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबार पनि विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो। नगर कार्यपालिकाको मिति २०८३/०१/२२ मा बसेको बैठकले […]