दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न
- बैशाख २६, २०८२ २०:३५ मा प्रकाशित
खोटाङ, दिक्तेल — दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा आज विशेष अग्नि नियन्त्रण अभ्यास सम्पन्न भएको छ । दिक्तेल बोर्डिङको विशेष पहलमा जिल्ला प्रहरी कार्यालय खोटाङका सई मनिस यादव र प्र.ज. घनश्याम विकको नेतृत्वमा उक्त अभ्यास सञ्चालन गरिएको हो ।
प्रशिक्षण कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष, सम्पूर्ण शिक्षक-शिक्षिका तथा विद्यालयका अङ्शियारहरूको सक्रिय सहभागिता रहेको थियो । अग्नि नियन्त्रणसम्बन्धी आवश्यक सावधानी, सुरक्षाका उपायहरू तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने व्यवहारिक तरिका बारे जानकारी दिइएको थियो ।
विद्यालय प्रशासनका अनुसार यस्ता अभ्यासले विद्यालय समुदायमा विपद् व्यवस्थापनप्रतिको चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।














सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments