बर्षौँदेखि नबनाएको चक्रपथमा चिनियाँ नयाँबर्ष मनाउँन चिनियाँ दुतावासलाई बालेनको सुझाव
- माघ १०, २०८१ १७:५७ मा प्रकाशित
चिनियाँ दूतावासका डपुटी चिफ अफ मिसन वाङ सिनले एकसाता अघि काठमाडौं महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबल र उनीहरूको नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए ।तर महानगरले कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गर्दै कार्यक्रम गर्ने भए ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्नु भन्दै जवाफ पठाएको छ । चक्रपथको त्यो सडक चिनियाँ कम्पनीले टेन्डर पारेर अलपत्र पारेको छ । काठमाण्डौ महानगरले यस अगाडि त्यो क्षेत्रमा केहि काम नगरेको भन्दै बोर्ड राखेको थियो, जसको विरूद्धमा सडक विभागले सार्वजनिक सूचना निकालेको थियो । सोही विवाद बढ्दै जाँदा महानगरले सडक विभाग अगाडि फोहोरको फ्यालिदिएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments