सैफ अली खानको १ खर्ब ५० अर्बको सम्पत्ति जफत हुने खतरा
- माघ १०, २०८१ १०:४४ मा प्रकाशित
भारतीय अभिनेता सैफ अली खानको भोपाल र रायसेनस्थित १ खर्ब ५० अर्ब भारू बराबरको पैतृक सम्पत्ति केन्द्र सरकारले जफत गर्न सक्ने सम्भावना छ।मध्यप्रदेश हाई कोर्टले यस सम्पत्तिमा लगाइएको रोक हटाएपछि अब शत्रु सम्पत्ति ऐन, १९६८ अन्तर्गत सरकारले यो सम्पत्ति अधिग्रहण गर्न सक्छ।उक्त ऐनले पाकिस्तान गएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अनुमति दिन्छ। सैफको परिवारले यसअघि स्टे लिए पनि, समयभित्र अपिल नगरेको कारण अदालतले याचिका खारेज गरिदिएको हो। अब सैफको परिवारसँग डबल बेन्चमा अपिल गर्ने विकल्प मात्र बाँकी छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments