डोनाल्ड ट्रम्पको आप्रवासन नीति: अमेरिकामा गैरकानूनी आप्रवासीहरूको डिपोर्टेशन अभियान
- माघ ६, २०८१ १९:४७ मा प्रकाशित
डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो गैरकानूनी आप्रवासीलाई देश बाट निकाल्ने घोषणा गरेका छन् । ट्रम्पको शपथग्रहणको दिनदेखि नै गैरकानूनी आप्रवासीहरूको पक्राउ र डिपोर्टेशन सुरु हुने भएको थियो । सिकागोबाट सुरु हुने घोषणा गरिएको यो अभियान अवैध आप्रवासीसँग सम्बन्धित विषय हेर्न उनले टम होमनलाई बोर्डर जार (अमेरिकी सीमाहरूको इन्चार्ज) तोकिसकेका छन् । होमन अवैध आप्रवासीहरूप्रति कठोर व्यक्तिका रूपमा परिचित छन् । उनले यसअघि नै एक विज्ञप्तिमार्फत अवैध आप्रवासीहरूले आफ्नो झोला प्याक गर्दै गरे हुन्छ भन्ने चेतावनी दिइसकेका थिए । ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै उनले लाखौँलाई निकाला गर्ने योजनालाई छिटो कार्यान्वयन गर्न कार्यकारी आदेश जारी गर्ने योजना बनाएका थिए । यस्तो अवस्थामा गैरकानूनी रूपमा अमेरिका आएर लामो समयदेखि त्यहाँ बसोवास गरिरहेका मानिस भयभीत छन् । तिनीहरूमध्ये धेरैलाई सबै थोक गुमाउने डर छ ।
अमेरिकामा लामो समयदेखि बसोवास गरिरहेका गैरकानूनी आप्रवासीहरू भयभीत छन्, किनकि उनीहरूले सबै थोक गुमाउने डर छ । यस अभियानले अमेरिकी समाजमा विभाजनको भावना बढाउन सक्छ, र विश्वभरका आप्रवासी समुदायहरूमा पनि यसको प्रभाव पर्ने सम्भावना छ । ट्रम्पको यो नीतिले अमेरिकी अर्थव्यवस्था र समाजमा के प्रभाव पार्छ भन्ने विषयले विश्वको ध्यान आकर्षित गरिरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
लोकप्रिय
-
लोकप्रिय पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
लोकप्रिय श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
लोकप्रिय श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न












Comments