प्रतिकूल मौसमका कारण बिहीबार काठमाडौंबाट विराटनगरतर्फका सबै उडान रद्द ।
- माघ ३, २०८१ १९:३७ मा प्रकाशित
३ माघ, काठमाडौं । प्रतिकूल मौसमका कारण बिहीबार काठमाडौंबाट विराटनगरतर्फका सबै उडान रद्द भएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगरका लागि दैनिक डेढ दर्जन हाराहारी उडान हुने गरेको छ । तर, बिहीबार बाक्लो हुस्सु लाग्दा सबै निर्धारित उडान रद्द भएका हुन् ।
त्रिभुवन विमानस्थल कार्यालय तथा वायुसेवा कम्पनीहरूका अनुसार आज दिनभरि मौसम खुल्न नसक्दा विराटनगर विमानस्थलको उडान प्रभावित भएको हो ।
काठमाडौंमा भने निर्वाध जहाज चलेका छन् । तराई भेगका विमानस्थलमा हिउँदयाममा नियमितजसो उडान प्रभावित हुने गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments