स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सले अपनाइन सनातन धर्म
- माघ ३, २०८१ १८:१६ मा प्रकाशित
एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सले सनातन धर्म अपनाएकी छन्। बुधबार सम्पन्न महाकुम्भ मेलामा उनले निरञ्जनी पीठधेश्वर स्वामी कैलाशानन्द गिरीबाट आध्यात्मिक दीक्षा (गुरु मन्त्र) लिएकी हुन्।
गुरु गिरीले अनुष्ठानपछि उनलाई “कमला” नाम दिएका छन् र उनको गोत्र “अच्युतम” राखिएको छ। दीक्षा ग्रहणका क्रममा गंगाजल छर्केर माँ कालीको गुरुमन्त्र दिँदै उनलाई आशीर्वाद प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
लरेन पावेल जब्सको यो कदमले आध्यात्मिकता र सनातन धर्मप्रति उनको आस्था झल्काउँछ। सनातन धर्मको यस प्रकारको स्वीकारोक्तिले पश्चिमी जगतमा पनि यसको आकर्षण र प्रभावलाई देखाउँछ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments