•  २२ असार २०८२, आईतवार

अन्य

सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न

  •   असार २१, २०८२ २२:२२

सोलुखुम्बु, असार २१ – सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टीङस्थित सुनाखरी सामुदायिक संस्थाले आज संस्थाको वार्षिक कार्य प्रगतिको सार्वजनिक सुनुवाइ, आजीवन सदस्यता प्रदान र नयाँ कार्यसमिति गठनसहित एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम साउन २१ गते संस्थाको आफ्नै भवनमा सम्पन्न भएको हो। कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० का अध्यक्ष होम […]

एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण

  •   असार १९, २०८२ २०:३०

काठमाडौं, २०८२ असार १९ (जुलाई ३, २०२५) – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र अभिभावकमा ‘अब के पढ्ने?’ भन्ने गम्भीर प्रश्नले प्राथमिकता पाएको छ । यो हरेक वर्षको स्वाभाविक चुनौती हो, जहाँ विद्यार्थीको रुचि, बजारको माग, र भविष्यको सम्भावनालाई सन्तुलनमा राख्नुपर्ने हुन्छ । यस विषयमा विभिन्न […]

असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’

  •   असार १५, २०८२ २२:०९

काठमाडौं, २०८२ असार १५: आज नेपाली समाजले परम्परागत रूपमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनायो। “दही चिउरा खाने दिन” को रूपमा पनि परिचित यस दिन खेतका गराहरूमा किसानको पसिना र गीत गुन्जिए। तर, यस वर्षको असार पन्ध्रले नेपाली माटोको सुगन्धसँगै खेलकुद मैदानमा ‘रन र गोलको वर्षा’ गराउँदै एउटा अनुपम […]