•  ९ जेष्ठ २०८२, बिहीबार

अन्य

चीलबाट सिक्न सकिने छ नेतृत्वका सिद्धान्तहरू

  •   जेष्ठ ६, २०८२ १०:११

१. चीलहरू एक्लै र उच्च उचाइमा उड्छन् । तिनीहरू भँगेरा, काग र अन्य साना चराहरूसँग उड्दैनन् । अर्थः संकीर्ण विचारधारा भएका मानिसहरूबाट टाढा रहनुहोस्, जसले तपाईंलाई तल झार्न मद्दत गर्छन् । चील चीलहरूसँग उड्छन् । राम्रो संगत राख्नुहोस् । २. चीलहरूको सही दृष्टिकोण हुन्छ । तिनीहरूसँग ५ किलोमिटर टाढासम्म कुनै […]

अभिभावक र वडा समितिको सहमति, भोलिदेखि विद्यालय सञ्चालन

  •   जेष्ठ ५, २०८२ २१:२४

सोलुखुम्बु, २०८२ जेठ ४ –सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० स्थित जनप्रिय माध्यमिक विद्यालयमा प्रधानाध्यापक घन बहादुर कार्कीको सरुवाको विरोधमा भएको तालाबन्दी खुल्ने भएको छ। अभिभावक र विद्यार्थीहरूले मिति २०८२ जेठ २ गते विद्यालयमा तालाबन्दी गरेका थिए। नगरपालिकाको नगर शिक्षा समितिको बैठकले २०८२ वैशाख ३० गते कार्कीको सरुवा गर्ने निर्णय गरेपछि […]

दिक्तेल बोर्डिङमा अग्नि नियन्त्रण अभ्यास सम्पन्न

  •   बैशाख २६, २०८२ २०:३५

खोटाङ, दिक्तेल — दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा आज विशेष अग्नि नियन्त्रण अभ्यास सम्पन्न भएको छ । दिक्तेल बोर्डिङको विशेष पहलमा जिल्ला प्रहरी कार्यालय खोटाङका सई मनिस यादव र प्र.ज. घनश्याम विकको नेतृत्वमा उक्त अभ्यास सञ्चालन गरिएको हो । प्रशिक्षण कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष, सम्पूर्ण शिक्षक-शिक्षिका तथा विद्यालयका अङ्शियारहरूको […]