
सैफ अली खानको १ खर्ब ५० अर्बको सम्पत्ति जफत हुने खतरा
- माघ १०, २०८१ १०:४४ मा प्रकाशित

भारतीय अभिनेता सैफ अली खानको भोपाल र रायसेनस्थित १ खर्ब ५० अर्ब भारू बराबरको पैतृक सम्पत्ति केन्द्र सरकारले जफत गर्न सक्ने सम्भावना छ।मध्यप्रदेश हाई कोर्टले यस सम्पत्तिमा लगाइएको रोक हटाएपछि अब शत्रु सम्पत्ति ऐन, १९६८ अन्तर्गत सरकारले यो सम्पत्ति अधिग्रहण गर्न सक्छ।उक्त ऐनले पाकिस्तान गएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अनुमति दिन्छ। सैफको परिवारले यसअघि स्टे लिए पनि, समयभित्र अपिल नगरेको कारण अदालतले याचिका खारेज गरिदिएको हो। अब सैफको परिवारसँग डबल बेन्चमा अपिल गर्ने विकल्प मात्र बाँकी छ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
असार १३, २०८२ १५:४१सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० टाप्टीङलाई आगामी असार १३ गते बालमैत्री वडा घोषणा गरिने।
लोकप्रिय
-
लोकप्रिय असार २१, २०८२ २२:२२सुनाखरी सामुदायिक संस्थाको सार्वजनिक सुनुवाइ तथा कार्यसमिति पुनर्गठन सम्पन्न
-
लोकप्रिय असार १९, २०८२ २०:३०एसईईपछि के पढ्ने? विज्ञहरूको अनुसन्धानमा आधारित विशेष विश्लेषण
-
लोकप्रिय असार १५, २०८२ २२:०९असार पन्ध्र: धान दिवसको उत्साह, खेलकुदमा ‘रन र गोलको वर्षा’
-
लोकप्रिय असार १५, २०८२ १८:०४सोलुदुधकुण्ड १० टाप्टीङमा रेबिज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन ।
Comments