सोलुखुम्बुमा धारिलो हतियार प्रयोग गरि हत्या गर्ने प्रहरी नियन्त्रणमा ।

- 2024 July 20 मा प्रकाशित

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ कागेलमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या भएको छ ।
गएराती कागेलका अन्दाजी वर्ष ४६ का पुर्ण बहादुर लामिछानेले साइनोले भिनाजु पर्ने वर्ष अन्दाजी ६५ का स्थानीय सुरेश बस्नेतको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ ।