सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० ले यस वर्ष ७,६१,०००/- राजस्व संकलन गरेको छ।

- 2024 July 30 मा प्रकाशित

सोलुखुम्बु

सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङको वडा कार्यलयले आर्थिक वर्ष ८०/८१ मा मालपोत तथा नगदी रसिद बापत ७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
जुन चाहिँ गत बर्षको तुलनामा यस बर्ष १२०% ले बढी कर संकलन भएको १० नं. वडा सचीव रामहरि चौलागाईंले जानकारी दिनु भयो।