के तपाई जागिरको खोजिमा हुनुहुन्छ ? सम्पर्क गरि हाल्नुस।100% जागिर पक्का

- 2024 July 29 मा प्रकाशित

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं.१० जुकेमा रहेको च्याङछुक छोवखोर्लिङ गुम्बामा अंग्रेजी भाषा कक्षा संचालनको लागि शिक्षक आवश्यकता सम्बन्धि सूचना आएको छ ।
जुके गाउँमा रहेका बालाबालिका र त्यहाँका इच्छुक ब्याक्तीहरुलाई अंग्रेजी भाषा सिकाईको लागि आज सामाजिक संजाल मार्फत सूचना आएको छ।
सो सुचना अनुसार बिहान २ घण्टा र बेलुका २ घण्टा मात्र कक्षा संचालन हुने भनिएको छ । आबेदकले मिति २०८१ श्रावण १४ देखि श्रावण २५ गते सम्म मात्र रु १००० दस्तुरको साथमा निवेदन पेश गर्न सकिने संस्थाका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिनु भएको छ।
छनौट भएको शिक्षकको मासिक पारिश्रमिक रु २०,०००/ हुने र आपसी समझदारीमा समेत तलब निर्धारण गरिने बताएका छन। थप जानकारीको लागि सम्पर्क अध्यक्ष जित बहादुर तामाङ 9862855464 सचीव वल बहादुर तामाङ 9844638585