सोलुदुधकुण्ड न.पा. १० नं वडामा काँग्रेस बाट होम बहादुर मगर विजयी

- 2022 May 16 मा प्रकाशित

अहिले भइरहेको चुनावमा सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुन्ड न. पा. को १० नं वडा टाप्टिङ मा नेपाली कांग्रेसका उम्मेदवार होम बहादुर मगर भारी मतका साथ विजयी भएका छन् । उनले ३२८ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । यसका साथै नगरपालिकाको वडा नं ११ तिङला र वडा नाम २ बेनीमा पनि काँग्रेसले नै वडाध्यक्ष हात पारेको छ । मेयर पदमा पनि नाम्गेल जाङबु शेर्पा नै अगाडि रहेका छन् ।