झाप्रे पिके सेवा समाजको अगुवाइमा पर्यटन तथा होटल ब्याबसायीको संघ गठन सम्पन्न ।

- 2023 August 26 मा प्रकाशित

झाप्रे पिके सेवा समाजको अगुवाइमा आज सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० मा ओखलढुंगा ठाडे, जन्तरधाप ,सिगाने,टाडपानी झाप्रे, भुलभुले देखि पिके सम्मको होटल ब्याबसायीहरुको आम भेला गरि ९ जनाको कार्यसमिति ३ सल्लाहकार र साधारण सदस्यको गठन गरिएको छ।
सो कार्यक्रममा पर्यटन प्रवद्रन र दिगो बिकास र पर्यटन ब्याबसायलाई थप सुदृढीकरणको लागि के कसरी जाने र आगामी दिनहरूमा कसरी दिगो पर्यटन गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण विषयमा छलफल भएको छ।
पर्यटन ब्याबसायीहरुको संगठनमा सर्वसहमती बाट कार्यसमिति छनोट गरेको थियो जस्मा
१)अध्यक्ष श्री कर्मा शेर्पा
२) उपाध्यक्ष श्री पासङ शेर्पा
३)कोषाध्यक्ष श्री इन्द्र बहादुर थापा
सचीव श्री मिङमार देण्डी शेर्पा
४)सह सचीव श्री डोमा शेर्पा
५)सदस्य बिरवल मगर
६)श्री तेण्डी शेर्पा
७) श्री छपल तामाङ
८) श्री निशा तामाङ रहनु भएको छ।