नेपालकै एक नम्बर नमुना र उदाहरणीय सुनखरी सामुदायिक संस्था टाप्टीङ यो संस्था सोलुखुम्बु दुधकुण्ड नगरपालिका १० नम्बर वडा मा पर्द छ यहाँ एकसाइड्मा हिन्दुजम शिवजीको मन्दिर रहेको छ भने अर्को पट्टी सुनखरी सामुदायिक भबन रहेको छ त्यसै गरि माथिलो पट्टे बुद्धिजम मानी रहेको पाइन्छ भने उत्तर पट्टी पिके पिक रहेको छ त्यहाँ बिदेसी नगरीकहरु ट्रेकिङ आउने गर्छन् त्यहाँ बाट सगरमाथा र अरु ठुला ठुला हिमाल हरु पनि हेर्न पाइन्छ फेरि कुरा सुनखरी सामुदायिक संस्थाको यो संस्थाका सदस्य हरु शेर्पा अनि क्षेत्रीहरु मिलेर गठन गरिएको छ यहाँ सबै जात जातिको बसोबास रहेको छ यहाँ जुन चाड्बाड मिलेर मानाइने गरिन्छ जस्तोकी दसैमा पनि शेर्पा क्षेत्री,मगर ,तमाङ को उपस्थिति हुन्छ भने लोसार पनि सबै मिलेर मनाइने गरिन्छ तेसोत एतिबेला झन शेर्पा जातिको सेर्बु नाच सिकाइदै छ तेस्मा क्षेत्री हरुको पनि सह भागी रहेको छ।
मैले भन्नू खोजेको जस्तो दसैं तिहार लोसार जस्ता ई सबै नेपाल भित्र मनाइने चाड हो । हामी नेपाली हौं भन्न खोजेको यो त्यो जातिको चाड हो त्यो उ जातिको चाड्बाड न भनौ भन्ने शन्देस यो सुनखरी सामुदायिक संस्थाले दिएको पाइन्छ ।
यस संस्थाका सदस्य हरु सबै मिलेर काम गर्ने गर्छन् भने एक अर्कालाई दु:ख पर्दा साथ दिने गर्छ्न तेस्तै कुनै योजनाका काम हरु भयो भने सबै मिलेर छलफल गरेर अघि बड्ने गर्छ्न यहाँ टोल सुदार समूह पनि रहेको छ यो टोल सुदार ले टोल्मा भएको फोहोर ब्याबस्थापन गर्ने गरि ठुला ठुला खाल्टा हरु खनेको छ भने कागज जन्री फोहोर हाल्न चित्रा बेरेर ठाउँ ठाउँमा राखेको पाइन्छ ।।अन्तिम कुरा यहाँ जस्तो गरि अरु ठाउँमा पनि सबै जात जाती मिलेर आफ्नो ठाउँ आफै बनाउ भन्ने बिचार बोकेर अगि बर्नु पर्छ भन्न चाहान्छु।
गाउँ सुधारौ त्यसपछी जिल्ला सुधारिन्छ भन्दा भन्दै हाम्रो देश नेपाल सुधारिन्छ अशल बिचार गरौं अशल देश बनिन्छ।। धन्यवाद।
लेख्दा लेखदै काँही भुलचुक भएमा माफी चाहान्छु ।