हाम्रो बारेमा

सोलुदुधकुन्ड अनलाइन बिश्वकै सर्बोच्च शिखर सगरमाथाको धरातलमा रहेर सन्चालन गरिएको अनलाइन पत्रीका हो। यस अनलाइनमार्फत देश-बिदेशका समाचार, सामाजिक, राजनीतिक, सुचना प्रविधी, मनोरन्जन, शिक्षा, श्वास्थ्य र खेलकुद लगायतका समाचारहरु समेटिन्छन । सत्य तथ्य र खोजमुलक सुचना आम जनमास बिच पुर्याउने हाम्रो लक्ष्य रहेको छ।

सल्लाहकार सम्पादक – खेम राज कटेल

कार्यकारी सम्पादक – रमेश कट्वाल

सम्पादक – टेक बहादुर खत्री