१. सबैभन्दा ठूलो ग्रह – बृहस्पति(Jupiter)
२. सबैभन्दा सानो ग्रह – बुध (Mercury)
३. पृथ्वीको उपग्रह – चन्द्रमा (Moon)
४. सूर्यबाट नजिकको ग्रह – बुध (Mercury)
५. सूर्यबाट टाढाको ग्रह –वरूण(Neptune)
६. पृथ्वीबाट नजिकको ग्रह – शुक्र(Venus)
७. सबैभन्दा चम्किलो ग्रह – शुक्र(Venus)
८. सबैभन्दा चम्किलो तारा -साइरस (Dog Star)
९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह -बृहस्पति(Jupiter)
१०. सबैभन्दा चिसो ग्रह – वरूण (Neptune)
११. सबैभन्दा भारी ग्रह – बृहस्पति(Jupite r)
१२. राती रातो देखिने ग्रह- मंगल (Mars)
१३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह –गैनीमेड (Gannym ede)
१४. सुर्यमण्डलको सबैभन्दा सानो उपग्रह–डीमोस (Deimos)
१५. नीलो ग्रह – पृथ्वी(Earth)
१६. बिहानको तारा – शुक्र (Venus)
१७. साँझको तारा – शुक्र (Venus)
१८. पृथ्वीको बहिनी – शुक्र(Venus)
१९. सौन्दर्यको देवता – शुक्र (Venus)
२०. हरियो ग्रह – वरूण (Neptune)
२१. विशाल रातो धब्बाको ग्रह – बृहस्पति (Jupiter)
२२.चुम्बकीय क्षेत्र नभएको ग्रह – शुक्र
२३.असफल ग्रहको उपननामले चिनिने ग्रह – बरुण
२७. Sister and twin planet of earth – शुक्र ग्रह
२८. Goddess of love and beauty – शुक्र ग्रह
२९. Planet of Misery – शुक्र ग्रह
३०.बायुमण्डल नभएको ग्रह – बुध ग्रह
३१. सजिव ग्रह – पृथ्वी ग्रह
३२. मेटर स्टार – पृथ्वी ग्रह
३३. World, Mother Earth – पृथ्वी ग्रह
३४. Water Planet – पृथ्वी ग्रह
३५. सौर्यमण्डल को ठुलो ग्रह – बृहस्पति ग्रह
३६. ग्रहहरुको राजा – बृहस्पति ग्रह
३७. सबैभन्दा बेगले घुम्ने ग्रह – बृहस्पति ग्रह
३८. पँहेलो ग्रह – शनि ग्रह
३९. घेरायुक्त ग्रह – शनि ग्रह
४०. पानिमा उत्रने ग्रह – शनि ग्रह
४१. पश्चिमबाट सुर्य उदाउने ग्रह– अरुण ग्रह
४२. असफल तारा – अरुण ग्रह
४३.भरियर्स प्लानेट – बरुण