विद्युतीय प्रसारण लाइन ले लत्रिएर मकैबारी तथा आसपासका रुख विरुवा छुँदा जोखिम

- 2021 July 29 मा प्रकाशित

यो सोलुखम्बु जिल्ला सोलुदुधकुन्ड न.पा. तिङ्लाको एक तस्वीर हो जसमा हामीले विद्युतीय तार लत्रिएर मकैबारी लगायत रुख विरुवाहरू लाई छूवाउँदै विद्युत प्रसारण भइरहेको देख्न सक्छौँ । यसबाट ठूलै दुर्घटना घट्न सक्छ भनेर अनुमान गर्न सकिन्छ । तसर्थ भैपरी आउने दुर्घटना तथा जोखिम न्यूनीकरण हामी सबैको दायित्व हो । यस सम्बन्धि सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।

(HB Karki मार्फत उपलब्ध जानकारी)