७० बर्षका जेष्ठ नागरकिहरुलाई १लाख सम्मको स्वास्थ्य विमा फारम भर्न सुरु

- 2019 September 4 मा प्रकाशित

सोलुखुम्बु ०७६/५/१८

सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङ्मा ७० बर्षका जेष्ठ नागरिहरुको स्वास्थ्य विमा दर्ता आबेदन फारम आजदेखि भर्न सुरु गरिएको छ।
आबेदन फारम भरिसकेपछी जेष्ठ नागरिकहरुलाई रु एक लाख समम्को नेपाल सरकारले आफुले चाहेको हस्पिटलमा उपचार गरिदिने निर्णय गरेपछी सोलुखुम्बुको टाप्टिङमा आजदेखी फारम भर्न सुरु गरियको हो।
यो सेवा २०७६ मंसिर देखी लागु हुने भएको छ।प्रायः गरेर यहाँका जेष्ठ नागरिकहरुले ओखलढुंगा सामुदायिक हस्पिटल रोजेका स्वास्थ्य सहयोगी कार्यकर्ता आङ छिमी शेर्पाले जानकारी दिनुभएको छ।