भोली जनैपूणिर्मा तथा रक्षाबन्धनको अवसरमा सार्वजनिक विदा।

- 2019 August 14 मा प्रकाशित

बिराटनगर साउन २९ , प्रदेश नम्बर १ सरकारको विहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूणिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा बिदा रहेको छ ।